नियम १३८
आम्दानी बुझाउने
नगदी शाखाले अदालतमा भएका सबै आम्दानी आफ्नो ख्रेस्तामा जनाई भोलिपल्टै लगत शाखाको शाखा प्रमुखबाट जँचाई धरौटी खाता वा सञ्चित कोषमा जम्मा गर्ने कुरा खुलाई बैङ्कमा दाखिल गर्नु पर्छ।